मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक

वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको शब्द रचना रहेको नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक भएको छ। अष्ट लामाको संगीत र गंगा सोनामको स्वर रहेको यस गीतको भिडियोमा सोनी लगुन, प्रवीण डीसी र राजेश श्रेष्ठको अभिनय छ।
