Reporter Khabar

राजनीति

प्रतिनिधिसभा बैठक आज: चार विधेयकमाथि छलफल र एउटा पारित गर्ने कार्यसूची

प्रतिनिधिसभामा चार विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदै -

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै आज चार संसदीय समितिका बैठक पनि बस्दैछन्।

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरी छाडिएको घटनाले तरंग, संसद् र सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरी छाडिएको घटनाले तरंग, संसद् र सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरी छाडेको घटनाले संसद्, सर्वोच्च अदालत र विभिन्न आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ। यो घटनाले न्यायिक वृत्तमा ठूलो तरंग ल्याएको छ।