घट्दो जनसङ्ख्या वृद्धिदर रोक्न संसद्मा कानुन संशोधनको प्रस्ताव, बिदा प्रोत्साहन दिइने

नेपालमा घट्दो जनसङ्ख्या वृद्धिदरलाई सम्बोधन गर्न मन्त्री निशा मेहताले संसद्मा प्रजनन प्रोत्साहनसम्बन्धी कानुन संशोधनको प्रस्ताव गरेकी छन्। उनले बिदा प्रोत्साहन लगायतका सुविधा समेटेर कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिएकी छन्।
