नेपाल र श्रीलङ्काबीचको टी-२० क्रिकेट भेटमा वर्षा सधैँ बाधक बन्दै आएको छ। यी दुई टोलीबीचको खेल तालिकामा मौसमले पटक-पटक अवरोध पुर्‍याउने गरेको छ।

हालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा नेपाल १४औँ स्थानमा रहेको छ। यस्तै, श्रीलङ्का भने टी-२० वरीयताको नवौँ स्थानमा रहेको छ।